Bhimnidhi Tiwari

Bhim Nidhi Tiwari: A Born Writer Of Nepal / Yuba Nath Lamsal

Bhim Nidhi TiwariBhim Nidhi Tiwari is one of the legendary literary icons of Nepal. His contribution in the field of Nepali literature is so great that he would always remain in the heart of millions of Nepali speaking population both at home and abroad. There are more than three dozen books to his credit—a feat only a few Nepali writers have achieved.

Language

सधैँको लागि आउने भए मेरी बनाउँला / भीमनिधि तिवारी

सधैँको लागि आउने भए मेरी बनाउँला
फकाउँला, फुलाउँला, गिज्याउँला, हँसाउँला !

वसन्ती फूलबारीमा बढाई प्रेम प्यारीमा
चमेलीको छहारीमा बसी माला गुथाउँला !

घुमाई हातमा पङ्खा टहल्दै ग्रीष्म मैह्नामा

Segments

कोपिला

साना बालक, बालिका भुवनका हुन् फूलका कोपिला
शिक्षाको मल, प्रेमको जल छिटी गर्छौँ भने संचिता
फुल्नेछन् दिन मध्यमा यिनिहरू बास्ना अनेकौँ दिई
त्यो बेला अनि यो उजाड दुनियाँ बन्नेछ कस्तो भई !

Segments

काम्यो लुग्लुग त्यो ! / भीमनिधि तिवारी

मैह्ना माघ थियो, बिहानपखमा हावा चलेको थियो,
छानामा, पथमा तथा चउरमा चीनी छरे झैँ थियो,
जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो,
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को ?
(१)

Segments