Bhimnidhi Tiwari
Bhim Nidhi Tiwari: A Born Writer Of Nepal / Yuba Nath Lamsal
Bhim Nidhi Tiwari is one of the legendary literary icons of Nepal. His contribution in the field of Nepali literature is so great that he would always remain in the heart of millions of Nepali speaking population both at home and abroad. There are more than three dozen books to his credit—a feat only a few Nepali writers have achieved.
सधैँको लागि आउने भए मेरी बनाउँला / भीमनिधि तिवारी
कोपिला
साना बालक, बालिका भुवनका हुन् फूलका कोपिला
शिक्षाको मल, प्रेमको जल छिटी गर्छौँ भने संचिता
फुल्नेछन् दिन मध्यमा यिनिहरू बास्ना अनेकौँ दिई
त्यो बेला अनि यो उजाड दुनियाँ बन्नेछ कस्तो भई !
- Read more about कोपिला
- 3 views
नाट्यशाला
संसार नाट्यशाला हो; प्रकाश सूर्य, चन्द्र हुन्
जीवनधारीहरू सारा कर्मचारी समान हुन्
- Read more about नाट्यशाला
- 4 views
काम्यो लुग्लुग त्यो ! / भीमनिधि तिवारी
मैह्ना माघ थियो, बिहानपखमा हावा चलेको थियो,
छानामा, पथमा तथा चउरमा चीनी छरे झैँ थियो,
जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो,
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को ?
(१)