सपूतले कर्तव्य त वल्ल आज चिने अरे / बूँद राना सपूतले कर्तव्य त वल्ल आज चिने अरे । लुछाचुँडी गरी–गरी जति पायो लिने अरे ।। मुद्दामाथि अझै अर्को चर्को मुद्दा थपिंदै छ । आफू आफैँ न्यायाधीश बनी मुद्दा छिने अरे ।। Author Boond Rana Segments Ghazal Language नेपाली Read more about सपूतले कर्तव्य त वल्ल आज चिने अरे / बूँद राना13 views
पर्वत बोक्दा नझुक्ने शिर के झुक्थ्यो पीरले / बूँद राना पर्वत बोक्दा नझुक्ने शिर के झुक्थ्यो पीरले बोकाइ हेर जुरुक्कै विश्व बोक्दछन् वीरले ।। गहिरो घाउ डाँडाको पुर्न थालेछ यामले मलाई पनि पुरे नि हुन्थ्यो भन्दै छ भीरले ।। Author Boond Rana Segments Ghazal Language नेपाली Read more about पर्वत बोक्दा नझुक्ने शिर के झुक्थ्यो पीरले / बूँद राना8 views
नजरबाटै खसेका छन् तिनै झन् खासमा देख्छु / बूँद राना नजरबाटै खसेका छन् तिनै झन् खासमा देख्छु र चर्को राप आगाको सबैको सासमा देख्छु । कसोरी ढुक्क भै सुत्नु र मीठो स्वप्नमा डुब्नु बगालै बाघ ब्वाँसाका सँगै छन् बासमा देख्छु । Author Boond Rana Segments Ghazal Language नेपाली Read more about नजरबाटै खसेका छन् तिनै झन् खासमा देख्छु / बूँद राना6 views
सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ / बूँद राना सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ । धेरै ठाउ छ दिलमा अझै चोट थपे हुन्छ ।। सधै सागै बस्ने गरी आउादैन वसन्त नि बर्सातको भेल बाढी एकैछिन खपे हुन्छ ।। औडाहामा डुबे हुन्छ आखाभरि पोखरीमा Author Boond Rana Segments Ghazal Language नेपाली Read more about सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ / बूँद राना14 views
डायरीका पानाहरू जताभावी केर्या छैन / बूँद राना डायरीका पानाहरू जताभावी केर्या छैन । सापटीमा आँखा मागी यो दुनियाँ हेर्या छैन ।। फुस्रै भए पनि म त आफ्नै रङमा दङ्ग छु । रङ्गीचङ्गी हुनलाई मैले रङ फेरे छैन ।। Author Boond Rana Segments Ghazal Language नेपाली Read more about डायरीका पानाहरू जताभावी केर्या छैन / बूँद राना9 views
सगरमाथा चुली पनि चुरेजस्तो लाग्छ -बुँद राना सगरमाथा चुली पनि चुरेजस्तो लाग्छ । अगस्तीले सबै थोक तुरेजस्तो लाग्छ ।। जागी सुख हुन्थ्यो कहाँ सुती सुख हुन्थ्यो ? कानैनिर कुम्भकर्ण घुरेजस्तो लाग्छ ! Author Boond Rana Segments Ghazal Language नेपाली Read more about सगरमाथा चुली पनि चुरेजस्तो लाग्छ4 views
मेरी अर्धाङ्गिनी / बूँद राना काली भनूँ काली छैनन् गोरी भनूँ गोरी । पहेँली छन् सुनसरी फुलेसरी तोरी ।। न ता उनी कोरियाली न ता फिलिपिनी । खाँटी नेपालीकी छोरी मेरी अर्धाङ्गिनी ।। चिप्लो पार्ने बानी छैन कुरा गर्छिन झर्रो Author Boond Rana Segments Poem Language नेपाली Read more about मेरी अर्धाङ्गिनी / बूँद राना4 views
सोधिरहेछन, आज मेची र महाकाली / बूँद राना सोधिरहेछन, आज मेची र महाकाली जागा बसेका छौ कि सुतेका छौ नेपाली । Author Boond Rana Segments Ghazal Read more about सोधिरहेछन, आज मेची र महाकाली / बूँद राना3 views
हात परेको छ खाम रातोरातो हात परेको छ खाम रातोरातो पक्कै यसभित्र छ सलाम रातोरातो ! Author Boond Rana Segments Ghazal Read more about हात परेको छ खाम रातोरातो8 views
के छ र बाँकी भन्न कस्तो छ जिन्दगी ? के छ र बाँकी भन्न कस्तो छ जिन्दगी ? अनुहार हेरे ऐनाजस्तो छ जिन्दगी Author Boond Rana Segments Ghazal Read more about के छ र बाँकी भन्न कस्तो छ जिन्दगी ?11 views