Author Shambhu P. Dhungel हर्वखत हर्एक कुरामा ध्यान होस् नेपालको जुन् मुलुकमा जाउँ हामी मान होस् नेपालको जन्मभूमिदेखि बढ्ता छैन क्यै संसारमा चित्तले तस्विर खिँची सम्मान होस् नेपालको बोलूँ नेपाली भजूँ नेपालीकै नाउँ सदा देह हामीले धर्यौँ ता प्राण होस् नेपालको Segments Ghazal 3 views View the discussion thread.