Author
छयालीस साल यहीँ आ’थ्यो पछि हट्यो अघाएर !
कसले ल्यायो यो साठी साल, सात साल नल्याएर ?
हाम्ले क्रान्ति गरी ल्या’को एउटै साल नदोर्याएर !
डुबाए देश हरेक साल नयाँ वर्ष लेराएर ! !
नयाँ वर्ष नै परे ल्याउन आउनोस् क्रान्ति शुरु गरौँ
नेतृत्व हामी नै दिउँला, तपाइँमध्ये केही मरौँ !
अग्रगामी छलाङ्ग मार्दा उनन्साठी ढलिगयो
जनचाहना अनुरुपको सत्र आउन बाँकी रह्यो !
Segments
Language
- 1 view