Tulsihari Koirala
उपयोगी 'वाह गजल'/ तुलसीहरि कोइराला
नेपाली साहित्यमा गजलको प्रवेश गराउने आदिसाहित्यकारका रूपमा युवककवि मोतीराम भट्टको नाम लिइन्छ । उनले बनारसमा लामो समयसम्म बसेर संस्कृत, हिन्दी, ऊर्दू, फारसीजस्ता भाषाको अध्ययन गरेर गजल विधामा कलम चलाएका थिए र गजलको मूलधर्म शृङ्गारिकतालाई उनले मलजल गरेका थिए । यति पुरानो गजललेखन परम्परालाई अगाडि बढाउने सैद्धान्तिक ज्ञान हासिल गरेका रथीहरूको कमीका कारण सुषुप्त अबस्थामा रहेको गजललाई पछिल्लो समयमा आएर स्रष्टाको ठूलो भीडले जुरुक्कै बोकेको अनुभव हुन्छ । सैद्धान्तिक ज्ञान लिएर सम्पूर्ण नियमहरू पालन गरी गजल सिर्जना गर्ने 'गजलविज्ञ' को कमीका कारण बढी टीका-टिप्पणी पनि गजलमाथि नै
Author
Segments
Language