Chanky Shrestha

खाली छन् है प्रगतिका पाना यता गाउँतिर / चंकी श्रेष्ठ

खाली छन् है प्रगतिका पाना यता गाउँतिर
चुहेका छन् हिजोजस्तै छाना यता गाउँतिर

बगेका छन् यति धेरै पसिना र रगत तर
सुनिदैन जिन्दगीको गाना यता गाउँतिर

देखे पनि नदेखे झैं सधैं सधैं मौन बस्दा

Segments

मोडल

आमा सिकिस्त छिन् । तर, ऊ अत्यन्तै व्यस्त छे । बाबुले फोनमा भनेको छ, 'अन्तिम अवस्थामा आमाले भेट्न चाहेकी छन्, तुरुन्तै आउनू ।'

Segments