Bishnushree Ghimire

इलामको अर्जी/ विष्णुश्री घिमिरे

नौलो भेट भयो नयाँ नजरमा सौभाग्यले कामना
अर्जी सादर यो इलाम भूमिको यो देशको नाममा ।।
स्वागत् शिष्ट सधैँ नयांँ अतिथिको श्रद्धा र सद्भावना ।
गर्नू शिष्ट स्वभावले र हँसिलो मुहारले वन्दना ।।

Segments