औँलाहरू चुमेर / बैरागी काइँला औँलाहरू चुमेर औँलाभरि सलाम मेरो हजुरलाई आँखाभरि सलाम । के बिराएँ ? नजरले चुमेँ ती फूल जो ओठमा फुले के बिराएँ ? हत्केलामा थापेँ ती केश जो लाजमा झुके मानेँ, कि मेरो हजुरलाई Author Bairagi Kaila Segments Poem Language नेपाली Read more about औँलाहरू चुमेर / बैरागी काइँला10 views