Author Ravi Pranjal हुने खाने त्यता तिर l हुँदा खाने यता तिर l उतैतिर चल्छ सुवास चल्छ हावा जता तिर lपर्न छाड्यो जूनको किरणफूल, पात, लता तिर lढुंगे युगमै पुग्यो मान्छेफेरि दन्त्य-कथा तिर lजता हेरूँ अँध्यारै छखोजूँ 'रवि' कता तिर ? Segments Ghazal Language नेपाली 8 views View the discussion thread.