| Ghazal | Play | Preface |
| Poem | Muktak | Ranga |
| Song | Haiku | Quote |
| Story | Tanka | AuthorInfo |
| Essay | Phanchal | Audio/Video |
| Translation | Books | Memoir/Personality |
| Criticism | News | Language/Literature |
नेपाली साहित्य, कला तथा संस्कृतिको महत्ता अभिबृद्धि गर्ने उद्देश्यका साथ 'अनलाइन साहित्य डटकम' डिजिटल पुस्तकालयको सञ्चालन गरिएको हो । यस ईपुस्तकालयमा नेपालका राष्ट्रभाषाहरूमा मूलरूपमा रचिएका, नेपाली सर्जकद्वारा मूलरूपमा अंग्रेजीमा रचिएका वा अनुदित भएका प्रतिनिधि मूलक साहित्यिक पुस्तक तथा लेख-रचनाहरू प्रकाशन गर्ने प्रयास गरिएको छ ।
अनलाइनसाहित्य डटकमले साहित्यकार तथा साहित्यिक संघसंस्थाको परिचय समेट्नुको साथै साहित्यिक कृतिहरू सम्पूर्ण रूपमा प्रकाशन गरी विश्वभर रहेका पाठकहरूमाझ तिनलाई प्रस्तुत गर्ने अभिलाषा पनि बोकेको छ ।
सन् २००४ देखि वेबकास्ट भएको नेपाली तन्नेरी लक्ष्यित साहित्यप्रधान ईपत्रिका पनि आलग खण्डको रूपमा यहाँ समेटिएको छ । सो ईपत्रिका प्रयोग गर्न Magazine.OnlineSahitya.com वेब ठेगानाको प्रयोग गर्नुपर्ने छ ।
आफ्ना कृति, साहित्यिक पत्रपत्रिका तथा आफू सम्बन्धित संघसंस्थाको परिचय प्रकाशन गर्न इच्छुक महानुभावहरूले onlinesahitya@gmail.com मार्फत हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।
पुस्तक, पत्रिका, जानकारी तथा जिज्ञासा पठाउने ठेगाना
onlinesahitya@gmail.com
(फुटकर सामग्री नेपाली युनिकोड ढाँचामा हुनुपर्नेछ)






