गोपालप्रसाद रिमाल


(१९७५-२०३०)

गोपालप्रसाद  रिमालको  जन्म लगनटोल,  काठमाडौँमा  बाबु उमाकान्त  रिमाल  र  आमा आदित्यकुमारीका सुपुत्रका रूपमा वि. सं. १९७५ साल जेठ १८ गतेका दिन भएको थियो। उनको  निधन २०३० सालमा काठमाडौँमा भएको थियो। 

आमाको सपना नामक कविता सङ्ग्रहमा उनलाई २०१९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो।

गोपालप्रसाद रिमाल द्वारा लेखिएका पुस्तकहरू:

  • यो प्रेम ? (नाटक, २०१५)
  • आमाको सपना (कविताहरू, २०५) 
  • मसान (नाटक , २०२६)
Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom