Author Gyanuwalker Paudel दुई किनारको कहिल्यै मेल नभएजस्तैसंभव चाँडै यहाँ आउन रेल नभएजस्तैतिम्रो मायाको पनि रहेन आस अब तभाग्यमाथि विश्वास मलाई अचेल नभएजस्तै Segments Muktak Language नेपाली 109 views View the discussion thread.