Criticism
Nepali Literature Criticism समालोचना
वी.पी.को 'हिटलर र यहूदी' उपन्यासमा मानवतावाद / चारूभा घिमिरे
विषय प्रवेश
नदी प्रवाहजस्तै सधैँ नयाँ गतिमान, निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेश्वरप्रसाद कोइराला हो । 'संसारका थोरै व्यक्तित्वमा हुने विशेषता(व्यक्ति एक, व्यक्तित्व अनेक(बोकेका बी.पी नेपाली धर्तीका वरदपुत्र हुन् । (भट्टराई २०५८ ः ९४) ।' राजनीतिक क्षेत्रमा आजीवन अथकरूपमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सही व्याख्या र नेतृत्व दिँदै आएका उनी नेपाली कथा साहित्यका कोसेढुङ्गा हुन् ।
ऋग्वेदसंहिता / हरि अधिकारी
सुप्रसिद्ध आयुर्वैज्ञानिक डाक्टर प्रसन्नचन्द्र गौतमको संयोजकत्वमा गठित संस्कृत, अंग्रेजी र नेपाली भाषाका लब्धप्रतिष्ठ विद्वान्हरूको छ सदस्यीय टोलीले एक वर्षभन्दा बढी समयको कठोर परश्रिम लगाएर मानव सभ्यताकै एक अमूल्य निधिका रूपमा रहेको ऋग्वेदसंहिताको नेपाली र अंग्रेजी अनुवाद तयार गरेको छ । यी दुईमध्ये नेपाली भाषाको संस्करण मुदि्रत भई प्राज्ञिक क्षेत्रमा लोकपि्रयसमेत भइसकेको छ भने अंग्रेजी संस्करणको प्रकाशन संयुक्त राष्ट्रसंघको आंगिक निकाय- युनेस्कोबाट हुने भएको छ । विश्व सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत
दिनेश अधिकारी सीमान्त सपना / आनन्द राई
परम्परागत गजलमा धावा 'तलाश' / जोतारे धाइबा
नेपाली साहित्यिक जमातमा एकथरीले गजललाई आयातीत विधा भन्दै गाइने गीतको संज्ञा दिए पनि पछिल्ला वर्ष गजल लेखन साहित्यको मूलधार झैं बनेर उर्लिएको छ ।
त्यही शृंखलामा युवा गजलकार डा. निरज भट्टराई गजलसंग्रह 'तलाश' लिएर पाठकमाझ आएका छन् । गजलका किताब प्रकाशनमा निरन्तरता जस्तो देखिए पनि यसमार्फत गजलकारले आफ्नो अलग पहिचान कोर्न मिहिनेत गरेका छन् । ५१ थान गजल समेटिएको कृतिले नेपाली गजलमा कायम परम्परागत कोमल र शृंगारिक विधाको चिनारी टकटक्याउँदै बौद्धिकताले पोसिएको काव्यिक स्वाद पस्किएको छ ।
Anamik Yatri: Voices from the villages / Basanta Basnet
With his new collection of 18 stories, Anamik Yatree, Mahesh Paudyal Prarambha has entered the galaxy of Nepali short-fiction writers. Paudyal already has half a dozen books on children’s literature, one on criticism, and several translations. With his latest book, he seems to be carving for himself a niche on exploring adult and child psyche, pursuit of self-awareness and rustic experiences. His characters, most of whom are beset by unfavourable life circumstances, narrate their own tales like the protagonist of title story Anamik Yatree.
स्रष्टा गोठालेको सिर्जनात्मक व्यक्तित्व / कृष्णचन्द्रसिंह प्रधान
बाटोमा फालिराखेको प्रजापरिषद्को पर्चा टिपेको भरमा सिंहदरबारको केरकारमा पर्नुपर्ला भन्ने उसबेलाको केटोलाई के थाहा ? त्यसबेला 'शारदा' मा उनको रचना छापिन लागेको रहेछ आफ्नो उही नामबाट छापिदा झन् दण्डित पो हुने हो कि भन्ने झमेलाबाट जोगिन झट्टपट्ट नाउँको पछाडि उपनाम जोड्छन् 'गोठाले' । त्यस बेलादेखि 'गोठाले' भएको साहित्यकार गोविन्दबहादुर मल्ल यही नामले चिनिन्छन् र हामी सम्बोधन गर्दै आइरहेका छौँ ।
A Russian odyssey
At a time when there seems to be a torrent of travelogues in the Nepali literary arena, novelist Dhruba Chandra Gautam has added one more to the genre: Rustira Rumalida. Like his earlier works Ghadiharuko Deshma Samaya Khojdai and Germany: Naya Aanganma Paila Tekda, this work too chronicles the author’s experience abroad. Only this time, the accounts are of his travels in Russia.