Ghazal Books Released


गजल सङ्ग्रह विमोचन: गजलकारद्वय श्रेष्ठ प्रिया पत्थरको 'ओभाएका छैनन् आँखा' र कृष्ण के श्रेष्ठ 'काल्स'को 'धन कमाउने सपना' गजलसङ्ग्रह तथा अनाममण्डलीको गजलप्राधान पत्रिका 'अनाम'को विमोचन समारोह।

तस्वीर: अनाममण्डली

Photogallery