Loading

रुखको प्रणय

उनी धेरै दिनपछि माइत जान हिँडेकी थिइन् । लोग्ने लाहुर गएको पनि ६ वर्ष भइसकेको थियो । घरमा सासु–ससुराबाहेक अरू कोही थिएनन् । मध्याह्नको करिब दुई बजेको थियो । ठाडो उकालो । उनलाई थकाइ लाग्यो । उनी चौतारीमा सुस्ताउन लागिन् ।

झ्याङ परेको बरको रूख, वायवीय जराहरू हात्तीका सुँडसमान यताउता झुलिरहेका थिए । सरर्र बतास चल्यो । उसको भित्रसम्म शीतलता छायो ।

“बहिनी थकाइ लाग्यो?”, एउटा अपरिचित स्वर सुनेर उनी झस्किन् । छहारीमा एउटा लाहुरे पनि बिसाइरहेको रहेछ । गोरो, हट्टाकट्टा, हँसिलो अनुहारको । देख्दै कामदेव जस्तो । उनलाई आफ्नो लोग्नेको याद आयो.... कति माया गर्ने लोग्ने । दैवले जुराएको । उनी लोग्नेसँग बिताएका मधुर क्षणहरूमा रुमलिन थालिन् ।

“बहिनी जाऊँ, बाटो निकै लामो छ”, लाहुरे आफ्नो ब्याग लिएर जान तयार भयो । उनी मुस्कुराइन् मात्र ।

उनले बिदा भएर जाने लाहुरेतिर हेरिन्— अग्लो कस्सिएको जीउ, ठूलो छाती, बलिष्ठ पाखुरा र पिँडौला । आफ्नो लोग्नेसँगको हाँसखेल, ख्यालठट्टा याद आउन लाग्यो उनलाई । चारैतिर चकमन्न थियो । बाटो हिँड्ने मानिसहरू कोही थिएनन् । उनलाई माइत पुग्न अझ दुई घण्टा हिँडनुपर्दछ । तर अब उकालो थिएन । तेर्सैतेर्सो ।

उनको लोग्ने पनि लाहुरे, ब्रिटिस आर्मीको । एकपटक धेरै दिनपछिको बिदामा घर आएका थिए । बिदाका दिनहरू कति सुखद थिए ! एक दिउँसो उनी घरमा एक्लै थिइन् भित्री कोठा बढारिरहेकी । यस्तै मध्याह्नको दुई बजेथ्यो होला ! उनी निहुरेर बढार्नमा तल्लीन थिइन्। एक्कासि उनलाई पछाडिबाट कसैले छोप्यो । उनी सम्हालिउन्जेल दुई वलिष्ट हातहरूले उनको पुष्ट स्तन च्यापिसकेका थिए । "आबुइऽऽ कस्तो छिल्लिएको ? ... दिउँसै । कोही आयो भने ?" उनले फुत्कन खोजेकी थिइन् तर त्यति बेलासम्म उनी लल्याकलुलुक भैसकेकी थिइन् । फत्याकफुतुक गलिसकेकी थिइन् । उनले त्यस दिन असीम तृप्ति पाएकी थिइन् । अहिले यो घटना सम्झेर उनको सम्पूर्ण जिउ रसायो । यसो यताउता हेरिन् कतै कोही थिएनन् । बाटो सुनसान थियो । स्वचालित रूपमा उनको हात सक्रिय भए । उनी चौतारीमा अडेस लागेर आफैसँग खेल्न लागिन् ।

एकहातले उनी आफ्नो अङ्ग खेलाइरहेकी थिइन् । अर्को हात कहिले चोलीभित्र मुन्टो खेलाउन पुग्दथ्यो, कहिले भित्ताको ढुटो समाउन। अकस्मात् उनको हातले बरको झुण्डिरहेको जरा समात्न पुगेथ्यो। जराको मध्य भाग, बाटुलो कडा र केही खस्रो थियो। उनी अझ रोमाञ्चित भइन् । सनैसनै उसको हात जराको टुप्पोमा पुग्यो । त्यहाँ थुप्रै शाखा जराहरू निस्किरहेका थिए। केही प्रशाखाहरू नजिकको धारासम्म पुगेका थिए । एउटा भर्खर पलाएको जराको टुप्पो उनले समाउन पुगिन् । टुप्पो कमलो, नरम र चिल्लो थियो । जराको …एपेक्स । यसो हेरेको टुप्पो गुलाफी रातो र लसाइलो थियो । स्वचालित, अर्ध चैतन्य रूपमा उनले त्यो जराको टुप्पो समाएर फरिया तल घुसारिन् । अर्को हात अझ भङ्गाकुरसँग खेलिरहेको थिए । जराको टुप्पो समाएर उनले दुई, चार पटक भित्र-बाहिर गरिन्, उनलाई असीम आनन्द आयो । यसरी बीच बाटो, दिउँसै, खुला ठाउँमा के गर्दैछन् भन्ने होशसम्म रहेन उनलाई ... केवल चरम सन्तुष्टि पाउनुमै उनको सबै ध्यान केन्द्रित भयो ।

एक्कासी उनी आश्चर्यचकित भइन । वृक्षको जरामा आफैँ गति सञ्चार हुन लाग्यो । जराको त्यो टुप्पो स्वचालित रूपमा उसलाई भोग्न लागिरहेको थियो । जरालाई नसमाइकन, नहल्लाइकन जराले आफ से आफ मान्छेले जस्तै सम्भोग गरिरहेको थियो । अन्य जराहरू हात्तिको सूँढ जस्तै यताउता झुल्न लागेका थिए । उनीसम्म पुग्न लम्किरहेका थिए । कस्तो आश्चर्य ! उनी डराइन् ... त्रस्त भइन् .... जरालाई समातेर बाहिर निकाल्न खोजिन् । तर जरा एकलयमा उसलाई सम्भोग गरिरहेथ्यो। यो देखेर उनको हंशले ठाउँ छाड्यो । उनको वासना एकाएक उडेर गयो । उनी मुक्तिका लागि छटपटिन लागिन् .... उनको योनी टट्याउन लागिसकेको थियो । उनलाई पीडा हुन लागिसकेको थियो । उनले आफ्नो योनीबाट जरा निकाल्ने ... आफू पर सरेर भाग्ने प्रयास गरिन् । तर आश्चर्य बरको अर्को हाँगाले उनलार्ई नागले झैँ बेरी सकेथ्यो । उनी चिच्च्याउन लागिन् । रुन लागिन् । कराउन लागिन् । उफ्रन, थेचारिन लागिन् । जरा अझ भित्रभित्र पसिरहेथ्यो । स्वचालित मेसिन झैँ उनलाई सम्भोग गरिरहेथ्यो । कष्टप्रद उसको योनिबाट रगत बग्न लाग्यो उनी वेहोश भइन् । निकै बेरपछि सबै शान्त भयो । उनी भने चीर निद्रामा पुगिसकेकी थिइन् । सूर्य पनि अस्ताएर साँझ पर्योभ। उनको शरीर पनि ठण्डा भयो ....बरका जराहरू योनिबाट निस्केर आ–आफ्नो स्थानमा पुगे र पहिले झैँ शान्त भए ।

बरको चौतारीमा एउटी २४ र २५ वर्षकी आइमाईको लास बेवारिसे अवस्थामा रहेको खबर चारैतिर फैलियो। वरपरका मानिसहरू, आफन्त, प्रहरी, वकिल, डक्टर सबै भेला भए। कम्मरमा कुनै कडा वस्तु बेरिएर बसेको नीलडाम अनि विक्षत योनि .....योनिमा टाँसिएको बरका जराका बोक्राहरू .. सबैको “नृशंस बलात्कार” ..एउटै ठहर भयो । कसैले बलात्कारपछि योनिमा बरको जरा घुसारेर हत्या गर्यो।

बलात्कारीको खोजी निकै तदारुकताका साथ हुन्छ । तर कतै कोही शङ्कित व्यक्तिलाई पक्राउ गर्न सकिन्न ।

यसैबीच अर्को अचम्मको घटना घट्छ । दिलन राईको गाई उठेको थियो । साहा खोजेको गाईको पछि थुप्रै बहर, गोरु तथा साँढेहरू लागेका थिए । गाई चौतारीमा आई धारामा पानी पिउन लागी । अकस्मात् गाई जोडले कराई र उफ्रन लागी । उसलाई एउटा बरको जराले पेटमा बेरेर कक्र्याक–कुक्रुक पारिसकेको थियो । अनि अर्को जरा उसको योनिमा भित्र-बाहिर गरिरहेथ्यो । गाईको उफ्राई र चिच्च्याइबाट त्रस्त बनेका साँढेहरू टाढा–टाढा भागे ।
हल्ला–खल्ला सुनेर दिलन राई दौडियो चौतारीतिर, खुकुरी झिकेर । उसलाई लाग्यो चितुवाले गाईमा आक्रमण गरेको छ । गाईको बिजोक हेरेर ऊ किंकर्तव्यविमूढ बन्यो । आश्चर्यचकित । विश्वासै गर्न नसकिने । ऊ भूत ....भूत भन्दै दौडियो गाउँतिर । जब उसले गाउँलेहरूलाई जम्मा पारेर बेलिबिस्तार लगायो । कसैले उसको कुरा पत्यार गरेनन् । दल बाँधेर सबै घटना स्थलतिर लागे । बरको रूख सदा झैँ शान्त उभिएको थियो । अनि पानीको धारानिर गाई चार हात–खुट्टा लम्पसार पारेर आँखा फर्काइसकेकी .. ऊ मरिसकेकी थिई ।

बरको रूखले गाईलाई बलात्कार गरेको घटना हावा झैँ फैलियो । सम्भोगी रूख, बलात्कारी रूख, प्रेत–ग्रसित बटवृक्ष … । तर्क–वितर्क चल्यो । हावागफ हो । भुतप्रेतको खेल हो । दृष्टिभ्रम हो । हुनै नसक्ने कुरा । असम्भव । कलि हो, कलिमा जे पनि हुन् सक्छ । थरिथरिका कुराहरू, थरिथरिका अड्कल ।

मान्छे, पशुहरूको बलात्कारको घटना बढ्दै जान लागे । प्रत्यक्षदर्शी पनि थुप्रै भए ।
बलात्कारका सबै घटना दिनमा मात्र घट्ने । अनि खास अवस्थाका आइमाई र पशुहरूमा मात्र घट्दथ्यो । बालिका, बूढी वा थारो, साहा नखेजेको पशुहरूमा केही नहुने । अनि सूर्यास्तपछि पनि कुनै अप्रिय घटना घट्दैनथ्यो ।

पत्रपत्रिका, रेडियो, टिभी मार्फत यो घटनाले विश्वव्यापी रूपमा व्यापकता पायो । वर्ल्ड एसोसिएसन अफ वोटनिस्टको हेड अफिसअन्तर्गत एक आयोग गठन गरियो । वास्तविकता पत्ता लगाउन ।

वैज्ञानिक टोलीकी नेतृ थिइन् – रोज मेरी वाटसन । भर्खर ३२ वर्षकी अविवाहित । चार्टर गरिएको हेलिकोप्टर चौतारी नजिकै ल्यान्ड गराएर टोली रूखको फेदमा पुग्यो । गाउँलेहरूले रूखको जरा, हाँगा काटेर ! ठुटै बनाएका रहेछन् । उनी रूखको नजिक पुगेर कतै कुनै जराको अवशेष वा हाँगा देख्न पाइन्छ कि भनी सूक्ष्मरूपमा अवलोकन गर्न लागिन् ।
एक्कासी उनी खङरङ्ग भइन् । एउटा मोटो काटिएको हाँगाले उनलाई अचेटिरहेको थियो । अनि एउटा कलिलो भर्खर पलाएको हाँगाको टुप्पा उसको मिनिस्कर्टलाई छेडेर पेन्टिभित्र घुसिरहेको । उनी हतासिइन् ...। मृत्यु नजिक–नजिक आएको उसलाई आभास भयो । सहायताका लागि साथीहरूलाई गुहारिन् । साथीहरू त्यो हाँगालाई लुछेर पर मिल्काउने प्रयास गर्न लागे । तर अचम्म ... त्यो अचेटिराख्ने काटेको मुढा उसको रागभित्र घुस्ने जमर्को गर्न लाग्यो । आफूलाई मुक्त गर्ने अनेकौँ प्रयास गर्दा पनि उनीले केही गर्न सकिनन् । अनि हेर्दाहेर्दै उनी रग्ताम्मे भएर निश्चल भइन् । मर्ने बेलामा उसका मुखबाट अस्फुट शब्दहरू निस्कन्छन् .... एष्ट्रोजन ...... एष्ट्रोजन.... .....।

वैज्ञानिकहरू घोत्लिन लाग्छन् । फेरि अनुसन्धान सुरु हुन्छ। स्त्री हर्मोन एष्ट्रोजन् बरको नजिक ल्याउनासाथ अलिकति हरियो हाँगामा पनि गति पैदा हुने । काटिएका ठूटाहरू पनि चल्मलाउन लाग्ने । तर पुरुष हर्मोन रूखको जरामा पुर्‍याउँदा केही प्रतिक्रिया नहुने । साहा खोजेका पशुहरू नजिक ल्याउनासाथ रूखका ठुटाहरू पनि ठाडा–ठाडा हुने । कस्तो अचम्म ! बलात्कारका केसहरूको विश्लेषण गर्दा मर्नेहरू सबै वयस्क । साहा खोजेका र महिनावारी अवस्थाका पोथीहरू भएको तथ्य खुल्दछ । स्त्री हार्मोनको परीक्षणद्वारा पनि यो कुराको पुष्टि भएपछि वैज्ञानिकहरूले निर्क्योल निकाल्छन् “बरको रूखमा आकस्मिक रूपमा जीवित प्राणीसरह कामवासनाको भोक जागेर आएको छ । स्त्री हर्मोन— फेरेमोन निस्कासन गर्ने स्रोतप्रति आशक्ति जागेकोले रूखका अवशोषण गर्ने अवयवहरू फेरेमोनका स्रोत तर्फ आकर्षित हुन्छन् । साहा खोजेको पोथी स्त्रीहरूबाट फेरेमोनको स्राव बढी हुने भएकाले त्यस्तो अवस्थाका स्त्रीहरूप्रति बरको जरा बढी आकर्षित हुन् सक्दछ । विस्तृत अध्ययनका लागि थप अनुसन्धानको खाँचो छ ।” वैज्ञानिकहरू बरमा आएको स्त्रीप्रति, स्त्री हर्मोनप्रतिको यस्तो आशक्तिको कारण पत्तो लगाउन असमर्थ हुन्छन् ।

वैज्ञानिकहरूको निष्कर्षको सुँइको पाउनासाथ गाउँलेहरू हुल बाँधेर आउँछन् । हातमा बन्चरो ... खुकुरी.....आँसी...राँको लिएर । कसैले जरा खन्न लाग्छन् । कसैले मट्टितेल खन्याउँछन् । यो पिशाच रूखको पातसम्म राख्दैनौँ । यसलाई निमिट्यान्न नपारी छाड्दैनौँ । यसलाई नमासी छाड्दैनौँ ...एकैक्षणमा रूख जलेर खरानी बन्दछ ।

Segments: 
Author: 

Comments