राशि पाण्डे

पशु विकासको क्षेत्रमा सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा गत दुई दशकदेखि आवद्ध कथाकार राशि पाण्डेको जन्म २३ चैत २००९ सालमा भएको हो । 

Rasi Pande

उहाँले पशु विज्ञान सम्बन्धी उच्च अध्ययन न्युजिल्यान्डबाट गर्नु भएको छ। लेखकका फुटकर कथा, कविताहरू नेपाली र अङ्ग्रेजीमा तीन पुस्तकहरू, २० भन्दाबढी अनुसन्धानात्मक कृतिहरू,  १०० भन्दा बढी पशुपालन तथा घाँसखेती सम्बन्धी पुस्तिकाहरू प्रकाशित छन् ।

जन्म मितिः २३ चैत २००९ साल (५ एप्रिल १९५३) आइतबार

जन्म स्थानः चिमडी, सुनसरी विराटनगर,

शिक्षा : मास्टर अफ् एग्रिकल्चरल साइन्स,  मेसी युनभर्सिटी, न्युजिल्यान्ड

Author: 
Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom