तिम्रो तस्बिर

Your rating: None Average: 5 (1 vote)

शिशिरको स्पर्शमातरङ्गित भावनाहरूवसन्त बागहरुमालिप्‍त चुम्बनअनिपहिलो पिरतीकोपहिलो बर्सातमा आलिङ्गनमा बाँधिएका प्रेयसीसँगका धड्कनहरू जस्तैसञ्जीवनी बुटी बनेको छआजभोलिमन्द-मन्द मुस्कुराएकोतिम्रो तस्बिर मदहोसको उत्सर्गमाउमङ्गलाई उजागरण गर्दैजुर्मुराएका छन् मेरा जिजीविषाहरूतराईका फाँटहरूमारोपाइँको हिलो खेल्दैपहाडका गराहरुमाहलोका सिउहरूमा शब्दहरु छर्दैहिमालका काखहरुमालालीगुराँस अनि सुनगाभा फुलाँउदै एकत्रित छएकाग्र छ यो मनअघोषित लक्ष्यबिना ।

Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.