गीतकार संघ नेपाल गठन

No votes yet

काठमाडौं, २ असार । नेपाली गीतकारहरूका हक अधिकार स्थापना गर्ने उद्देश्यले गीतकार संघ नेपाल गठन भएको छ । तत्कालका लागि डा. कृष्णहरि बराल अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षहरूमा विजय शिवाकोटी र योगेन्द्रमणि दाहाल, महासचिव सञ्जय बराल, सचिव विपिन पौडेल 'किरण' तथा कोषाध्यक्षमा उत्तम भौकाजी छन् । राधाकृष्ण भट्टराई, एकनारायण भण्डारी, ललिता कुँवर, राजकुमार बगर र कुमार उप्रेती सदस्य रहेका छन् ।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.