Loading

अनलाइन साहित्य डट कम

नेपाली साहित्य, कला तथा संस्कृतिको महत्ता अभिबृद्धि गर्ने उद्देश्यका साथ 'अनलाइन साहित्य डटकम' डिजिटल पुस्तकालयको सञ्चालन गरिएको हो । यस ईपुस्तकालयमा नेपालका राष्ट्रभाषाहरूमा मूलरूपमा रचिएका, नेपाली सर्जकद्वारा मूलरूपमा अंग्रेजीमा रचिएका वा अनुदित भएका प्रतिनिधि मूलक साहित्यिक पुस्तक तथा लेख-रचनाहरू प्रकाशन गर्ने प्रयास गरिएको छ ।

अनलाइनसाहित्य डटकमले साहित्यकार तथा साहित्यिक संघसंस्थाको परिचय समेट्नुको साथै साहित्यिक कृतिहरू सम्पूर्ण रूपमा प्रकाशन गरी विश्वभर रहेका पाठकहरूमाझ तिनलाई प्रस्तुत गर्ने अभिलाषा पनि बोकेको छ ।

सन् २००४ देखि वेबकास्ट भएको नेपाली साहित्यिक ईपत्रिका पनि आलग खण्डको रूपमा यहाँ समेटिएको छ ।

URL :
www.onlinesahitya.com
www.magazine.onlinesahitya.com

Literary Organizations: 

Comments