Online Magazines

नेपाली लघुकथा डट कम

नेपाली साहित्यमा लघुकथा विधालाई संस्थागत रुपमा विकास गर्ने उद्देश्यले वि.सं. २०६५ भदौ ५ गते लघुकथा समाजको गठन भएको थियो। श्रीओम श्रेष्ठ 'रोदन' को संयोजकत्वमा गठन भएको तदर्थ समितिका सदस्यहरुमा किशोर पहाडी, धु्रव मधिकर्मी, गोरखबहादुर सिंह र डा. रवीन्द्र समीर रहनु भएको थियो।

Literary Organizations

गोर्खापिडिया / भारत (दार्जीलिङ)

Gorkhapedia (pronounced / gor'kha'pi'diə गोर्खापिदिया) is the first online Wikipedia styled free for all to edit encyclopedia on Gorkha people, life and culture. It evolved from The Himalayan Beacon also known as Beacon Online which itself evolved from Beacon, a monthly English news magazine published from Darjeeling.

Literary Organizations

भुटानिज साहित्य डट कम

Bhutanese Literature Dot Com is a community based literary website launched by a group of active, dedicated youths abroad in the year 2009. The site was at first launched with the blog and with the limited members’ articles. Within the short period of time, it culminated widely and has taken the full shape of a site. It has become the public property and ultimately the property of the nation.

Mission Statement

Literary Organizations

साहित्य घर डट कम

प्रधान सम्पादक
विश्वास दीप तिगेला

सल्लाहकार सम्पादक
रमेश पौडेल
राजकुमार दिक्पाल

भाषा सम्पादक
प्राज्ञ अमर तुम्याहाँङ

सहयोगि
जितेन्द्र चेम्जोङ, वेलायत

कार्यक्रम संयोजक
नगेन्द्र इङनाम

प्रतिनिधीहरु
सावित्रा काफ्ले (अष्ट्रेलिया)
मोहन राइ (भारत)
टंक सम्बाहाम्फे (हङकड)
सुरेसजङ शाह (लण्डन)
सुरज अधिकारी (नेपाल)
छत्र कार्की (काठमाडौं)
टंक वनेम (लण्डन)
किरण कुमार लिम्बू (ब्रुनाई)
देवेन्द्र सुर्केली (मलेशिया)
इमाहाँङ सेत्लिङ (सिक्किम)
थर्कदीप तिगेला (काठमाडौ)

Literary Organizations

सृजना डट कम

Shrijana Dot Com is web portal for inspiring Nepalese to promote the innate creative energy through literature. It is an effortless accessible e-magazine for Nepalese writers, readers and lovers of literature who are scattered throughout the world.

Our team is composed of highly enthusiastic, proficient and dedicated individuals. Shrijana.com is a non profitable online magazine. This web site endeavors to connect all Nepalese writers and portray their voice through writing.

Literary Organizations

नेपाली गजल डट कम

नेपाली गजलले आफ्नो आयाम नेपालमामात्र नभई नेपाली भूगोलबाहिर समेत विस्तार गरेको छ । जहाँसम्म नेपाली पुगेका छन् त्यहाँसम्म नेपाली गजल पुगेको छ ।

Literary Organizations

अनलाइन साहित्य डट कम

नेपाली साहित्य, कला तथा संस्कृतिको महत्ता अभिबृद्धि गर्ने उद्देश्यका साथ 'अनलाइन साहित्य डटकम' डिजिटल पुस्तकालयको सञ्चालन गरिएको हो । यस ईपुस्तकालयमा नेपालका राष्ट्रभाषाहरूमा मूलरूपमा रचिएका, नेपाली सर्जकद्वारा मूलरूपमा अंग्रेजीमा रचिएका वा अनुदित भएका प्रतिनिधि मूलक साहित्यिक पुस्तक तथा लेख-रचनाहरू प्रकाशन गर्ने प्रयास गरिएको छ ।

अनलाइनसाहित्य डटकमले साहित्यकार तथा साहित्यिक संघसंस्थाको परिचय समेट्नुको साथै साहित्यिक कृतिहरू सम्पूर्ण रूपमा प्रकाशन गरी विश्वभर रहेका पाठकहरूमाझ तिनलाई प्रस्तुत गर्ने अभिलाषा पनि बोकेको छ ।

Literary Organizations

समकालिन साहित्य डट कम / बेल्जियम

सम्पादक:
कृष्ण बजगाईं
ब्रसेल्स, बेल्जियम

सहायक सम्पादक:
सञ्जु बजगाईं
ब्रसेल्स, बेल्जियम

वेब सजावट, प्रोग्रामर:
अनिश भट्टराई
धरान, सुनसरी, नेपाल

URL: http://www.samakalinsahitya.com

Literary Organizations