Loading

Yuvraj Nayaghare

बाटो म्याद !/ युवराज नयाँघरे

घर पुग्न बिहान र बेलुका दुई घन्टा नछुट्टाए हुन्न !

मैले अरू सबै समय काममा लाए नि यी दुई घन्टा पर्छन् विशेष । जागिर, भेटघाट र किनमेल एउटै कालखण्डमा गाभ्ने गर्छु म तर घरबाट निस्कँदा र घर पुग्दाको दुई घन्टा विशेष हुन् मेरानिम्ति ।

Segments: 

फेसबुकमा फत्तेमाया

हराएका मानछे भेटिए भटाभट हो, थुपैैर मानछेहरू हराएका थिए । हृदय र शरीरहरू हराउने करम बढिरहेथयो । हिजोआज ती भेटतै छु विस्तारै-विस्तारै ।

Segments: 

इनरहार्बरको नयाँवर्ष

अबको केही घन्टापछि सुरु हुनेछ अर्को नयाँ वर्ष ! अर्थात् नयाँ वर्ष सन् २००८। हामी त्यहाँ महान् समयको उल्लास-उत्सवमा मिसिन पुगेथ्यौँ, डाउन टाउन। मेरील्यान्ड राज्यको मुख्य सहर बाल्टिमोर। यसै त सधँै हिस्सी पर्दो र गगनचुम्बी महलको सौन्दर्यले मोहनी लाउने बाल्टिमोर यतिखेर थियो, झिलीमिली उज्यालोले झकीझकाउ। साताभर िसास न बास भएर काम गर्ने अमेरकिीहरू नयाँ वर्षलाई छातीभर िथन्काउने चटारोमा देखिन्थे झन् व्यस्त।

Segments: 

Comments

Subscribe to Yuvraj Nayaghare