Kapil Bhatta

सुदूरपश्चिमका चार श्रष्टा सम्मानित

कैलाली, १९ जेठ/ नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले सुदूरपश्चिमका चारजना श्रष्टालाई बिहीबार धनगढीमा सम्मानित गरेको छ । प्रतिष्ठानले सुदूरपश्चिमबाट गायन, वाद्यवादन, नाटक तथा संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने चार श्रष्टालाई सम्मानित गरेको हो ।

Author
Segments

सुदूरपश्चिममा साहित्यिक जागरण/ कपिल भट्ट

कपिल भट्ट,कैलाली, १२ बैशाख/ सुदूरपश्चिम साहित्य समाजले सुदूरपश्चिमको भाषा, साहित्य र पहिचानका लागि आगाम िजेठ ७ गतेबाट साहित्यिक जागरण राष्ट्रिय अभियानको थालनी गर्ने भएको छ ।

सुदूरपश्चिम नेपाली भाषा, साहित्य , लोकसाहित्य र जातीय संस्कृतिकै उद्गम स्थल भएको र यहाका सांस्कृतिक, ऐतिहासिक, पर्यटकिय स्थलहरुको प्रचारका लागि जागरण अभियान थालिन लागेको सुप साहित्य समाजका अध्यक्ष रामलाल जोशीले धनगढीमा पत्रकार सम्मेलनगरी बताउनुभयो ।

Author
Segments