Indrasur Beltare

पाँच ताङ्का / इन्द्रसुर बेल्टारे

साल्पा पोखरी
मनमा सल्बलायो
निर्मल पानी
प्रकृति धरोहर
स्वर्गको अनुभूति ।

नियतिभित्र
खै ! के दुखेर कुन्नि
रारा रसायो
विगतको सम्झना
वर्तमान वृत्तचित्र ।

चञ्चले मन
घडीफूलहरुको
कुठराघाती

Segments