Gopal P. Sharma Adhikari

Gopal P. Sharma Adhikari

Your rating: None Average: 5 (1 vote)

नेपाली भाषाको लेखनः आजसम्मको खोज अनुसन्धानबाट प्राप्त प्राचीन नेपाली भाषाको लेखन नमुना- भूपाल दामुपालको समयको दुल्लु शिलालेखलाई मानिएको छ । सं. १०३८को समयको भनिएको यो शिलालेख पूर्णप्रकाश 'यात्री'ले खोज-अनुसन्धानका क्रममा प्राप्त गरेका हुन् । यसको पहिलो जानकारी बालकृष्ण पोखरेलको सम्पादकत्वमा सम्पादित 'पच्चीस वर्षका भाषिक चर्चा' -ने.रा.प्र.प्र.२०३९) पुस्तकमा "सर्वप्राचीन नेपाली अभिलेख -एक विहङ्गम दृष्टि)" शीर्षकबाट भएको हो । साथै पूर्णप्रकाश 'यात्री'को पुस्तकाकार कृति राजा गगनिराजको यात्रा -नेशनल रिसर्च एसोसिएट्स,काठ.

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.