के चाहन्छौ / भूतको भिनाजु काम चाहन्छौ, गधा भएर मर्छौ ! नाम चाहन्छौ, गाई बनेर दुहिन्छौ । माम चाहन्छौ, कुकुर बनेर जुत्ता चाट्छौ ! राम चाहन्छौ, रोई रोई मर्छौ ! अब भन तिमी के चाहन्छौ ? Author Bhootko Bhinaju Segments Muktak Language नेपाली Read more about के चाहन्छौ / भूतको भिनाजु4 views