Loading

AuthorInfo

जगदीश घिमिरे

जगदीश घिमिरेजन्म - वि.सं. २००२, चैत्र २८ गते, मन्थली गाउँ, रामेछाप ।
निधन -  वि सं २०७०, कार्तिक १४, 
विहान ५:५५ बजे, काठमाडौं ।

शिक्षा - एम्.ए (समाजशास्त्र) / पोष्ट ग्रयाजुएट डिप्लोमा (जनसंख्या)

भ्रमण - नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, केन्या, बेलायत, सिङ्गापुर, फ्रान्स, युगोस्लाभिया, थाइल्यान्ड ।

विधा - उपन्यास, कथा, कविता, नाटक आदि ।

Segments: 

माधव घिमिरे

Rashtra Kavi Madhav Prasad Ghimireनाम - माधवप्रसाद घिमिरे

जन्मः वि.सं. १९७६, असोज ७ गते, पुस्तुन गाउँ, लमजुङ्ग

सेवा - साहित्य, शिक्षा - शास्त्री र दर्शन,

भ्रमण - नेपाल, भारत चिन, बङ्गलादे, साभियत रुस

विधाः कविता/निवन्ध,अन्य

Segments: 

भैरव अर्याल

Bhairav Aryalसाहित्यिक नाम : अलवर भैया
नाम : भैरवप्रसाद अर्याल
जन्म : वि. सं. १९९३, आश्विन, कोपुण्डोल, ललितपुर
निधन : वि. सं. २०३३, आश्विन, गोकर्ण काठमाडौ

सेवा - गोरखापत्र संस्थान / शिक्षा - एम्. ए. -नेपाली / साहित्यरत्न, संस्कृतमा मध्यमा

भ्रमण - नेपाल, भारत, जर्मनी, बङ्गलादेश / बिधाः- हास्यव्यंग्य / काव्य,अन्य ....

पहिलो रचना - वि. सं. २०१३ मा " नव निर्माण " शीर्षकको कविता प्रकाशित

Segments: 
Author: 

मनु ब्राजाकी

Manu Brajaki

जन्म
वि.सं.१९९९ साउन १९
औरही, महोत्तरी

प्रकाशित कृतिहरू
अवमूल्यन (कथा)
आकाशको फल (कथा)
तिम्री स्वास्नी र म (कथा)
भविष्ययात्रा 
पारदर्शी मान्छे  (कथा)
गजलगंगा (गजल)
काडाका फूलहरू (गजल)
के हेरेको ए जिन्दगी! (गजल)

Segments: 
Author: 

विश्वेश्वरप्रसाद कोइराला

जन्मः वि.सं. १९७१, बनारस, भारत
निधनः वि.सं. २०३९, साउन ६ गते, काठमाण्डौ
सेवा - राजनीति / शिक्षा - बी.ए., बी. एल.
भ्रमण - विश्वका अधिकांश मुलुकहरु
विधाः कथा/उपनयास
पहिलो रचना - वि.सं. १९९२ मा "शारदा" मा "चन्द्रबदन" कथा प्रकाशित

मौलिक कृति
१) दोषी चश्मा - २००६ -२) श्वेत भैरवी - कथा संग्रह - २०३९
३) सुम्निमा - २०२७ -४) तीनघुम्ति - वि. सं. २०२५ -५) नरेन्द्र दाइ - वि. सं. २०२७
६) मोदी आइन -७) हिटलर र यहुदी -८) बाबु आमा र छोरा - उपन्यास
९) आफ्नो कथा - आत्मकथा

Segments: 
Author: 

रवि प्राञ्जल

नाम- रविनाथ पौडेल
जन्म- २०१७ जेठ ११ गते, भाटभटेनी, काठमाडौं
शिक्षा- स्नातकोत्तर/ संगीतमा स्नातक (बी म्युज)
विधा- गजल/कविता
पहिलो रचना-
२०३५ मा संरक्षक साप्ताहिकमा प्रभात-संन्ध्या शीर्षकको कविता

Author: 
Segments: 

श्यामदास वैष्णव

जन्म - वि.स. १९८१, श्रावण, ज्ञानेश्वर, मैतीक्षेत्र, काठमाडौं,
शिक्षा - नेपाली मध्यम,
विधा - कविता/नाथक, अन्य
पहिलो रचना - "शारदा" मा "सूर्य" शीर्षकको कविता प्रकाशित

मौकिल कृति

Segments: 

केदारमान व्यथित

नाम - केदारमान श्रेष्ठ
जन्म - वि.स.१९७१, कार्तिक, पूर्व १ नं, बाँसबारी बाउने पाटी, सिन्धुपाल्चोक,
सेवा - राजनीति/साहित्य, शिक्षा स्वाध्याय,

Segments: 

गोपिनाथ लोहनी

प्रकाशित पुस्तकहरू

  • सत्यहरिश्चन्द्र कथा
  • नृडा चरित्र भाषा
  • भाषासत्यदुर्गा भाषा
  • नेपालको ऐतिहासिक झलक
  • नल दमयन्तीको कथा
  • सत्यदुर्गा भाषा
Segments: 

Pages

Comments

Subscribe to AuthorInfo