Audio/Video
Audio Video श्रव्य दृश्य
मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ/ हिरण्य भोजपुरे
आज मादल बजेको किन?/ धर्मराज थापा
केही मिठो बात गर रात त्यसै ढल्किँदै छ/कालीप्रसाद रिजाल
एउटा परदेशी आई सोध्यो मेरो नाउँ / ललिजन रावल
एउटा परदेशी आई सोध्यो मेरो नाउँ
तर चाँडै छोडी गयो यो रमाइलो ठाउँ
उसकै छेउ उडी पुग्न मन लाग्छ तर
प्वाँख बिना उडी त्यसै कसरी म जाऊँ
एउटा चिठी उसैलाई पठाउनु थियो
Author
Segments
Language
मैले पुण्य मन पराएँ या पाप मन पराएँ / राममान तृषित्
रक्तक्रान्तिको ज्वालामुखिमा / युद्धप्रसाद मिश्र
हिउँखोलाको पानी छुनै नहुने / आभास
यति सम्म प्रीति गरी गरी / मोतीराम
यति सम्म प्रीति गरी गरी न यता भएँ न उता भएँ,
न त मन् लिएँ न त दीदिएँ न यता भएँ न उता भएँ ।
न त होस् वास कि राखियो न त फूलको रस चाखियो,
न त याद भो न त स्वाद भो, न यता भएँ न उता भएँ ।
बिनु औसरै सित भेट्नू तरबार लीकन रेट्नू,
न त छिन्दिनू, न त नछिन्दिनू, न यता भएँ न उता भएँ ।
न त साथ बस्न संगी भएँ न दुस्मनै सरि भै गएँ
न पुरानियाँ न त यो नयाँ न यता भएँ न उता भएँ ।
न त खुस् भईकन प्रेम् गरी तन रिस् गरी कन मन् हरी
न यसो गरी न उसो गरी न यता भएँ न उता भएँ ।
गायन/संगीत: भक्तराज आचार्य
Author
Segments
Language