अर्ती-उपदेशहरू सुनेर मनमा प्रेम पलाउँदैन समय आउँछ, समय जान्छ, कसैलाई छलाउँदैन प्रेमपथमा लाग्ने भए समर्पणको बाटो चुन हृदयलाई पत्थर पारे कुनै बाली फलाउँदैन ।
View the discussion thread.