श्वेत-पत्र बिमोचित


महाकाव्यको बिमोचन: कवि खेमनाथ दाहालको महाकाव्य "श्वेत-पत्र" राष्ट्रकवि माधव घिमिरेले (११ चैत २०६७) काठमाण्डौको होटल अर्किडमा भव्य र सभ्य अनुष्ठानका बीच विमोचन गर्नु भयो ।

तस्बीर: रमेश पौडेल/फेसबुक

Photogallery