Loading

विश्व नेपाली साहित्य महासंघ

अध्यक्ष डा. मधु माधुर्य रसिया, वरिष्ठ उपाध्यक्ष गोविन्द गिरी प्रेरणा अमेरिका, उपाध्यक्ष रमेश पौडेल काठमाण्डो, उपाध्यक्ष टंक सम्बाहाम्फे हङकङ, उपाध्यक्ष वीरभद्र ढोली कार्की सिक्किम भारत, महा-सचिव विश्वास दीप तिगेला ब्रुनाई/वेलायत, सचिव इन्द्र नारथुङे मलेशिया, साहित्य संचार संयोजक प्रदिप थापा मगर अमेरिका, संगठन सचिवः भोला शिवाकोटी पुरानोघरे भुटान अमेरिका, आर्थिक सचिव सुरेन्द्र इङनाम वेलायत, आर्थिक सह-सचिव शर्मिला खड्का काठमाण्डौ, सदस्यहरु शिब प्रकाश बोष्टन अमेरिका, सुरेसजंग शाह वेलायत, हरी शिवाकोटी क्यानडा, जीवन देवान गाउँले मलेशिया, गणेश खड्का प्रतिक्षा सेसेल्स, उमा सुवेदी इजरायल, सन्तोष नेउपाने बेल्जियम, देवेन्द्र सुर्केली काठमाण्डौ, सावित्रा काफ्ले अष्ट्रेलिया, केदार सुनुवार संकेत अफगानिस्तान, भिम के सी कमल पोर्चुगल, वसन्तमोहन अधिकारी युएइ, जितमान राई पेनाङ मलेशिया, गोवद्र्धन पुजा अमेरिका, तिर्थसंगम राई कतार, गोविन्द देवकोटा मस्को रसिया

महासंघका उद्देश्यहरु

(क) विश्वभर नेपाली साहित्यको विस्तार विकास संबद्र्धन प्रोत्साहन र हौसलाको लागि आवश्यक कामहरु गर्ने ।
(ख) साहित्यिक ब्यक्तित्व तथा समस्त स्रष्टा-सर्जकहरु बीच आपसमा चिनजान मित्रता भातृत्व सहिष्णुता सद्भाव र सहयोगको अभिबृद्धि गर्दै सम्पर्क सेतुको काम गर्ने ।
(ग) देशविदेशमा रहेका विभिन्न नेपाली साहित्यिक संघ संस्थाहरु सँग समन्वय र सहकार्य गर्दै समउद्देश्य बोकेका संस्थाहरु संग सम्बद्धता कायम गर्ने ।
(घ) साहित्यिक हक अधिकारको लागि कार्यरत रहने ।
(ङ) नेपाली परिचयलाई देशविदेशमा सम्मानित र उच्च पहिचानयुक्त बनाउन आवश्यक कार्य गर्ने ।
(च) प्रवासी नेपाली साहित्यको पहिचान र सम्मानको लागि गुणस्तर साहित्यमा जोड दिदै सम्बन्धित निकायहरुमा आवाज र दबाब पुर्‍याउने ।
(छ) विश्वभरका विभिन्न मुलुकमा रहनु भएका नेपाली साहित्यकार साहित्य साहित्यिक गतिविघि र साहित्यिक संघ- संगठनको बारे जानकारी लिने अभिलेख राख्ने साहित्यिक समस्या तथा समाधानको लागि पहल/सहयोग गर्ने ।
(ज) विश्वभरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषा साहित्यका संघ संगठन तथा साहित्यिक ब्यक्तित्वहरु संग यथासम्भव सम्पर्क र समन्वय गर्ने ।
(झ) नेपाली साहित्य (पर्वते, खस भाषा/नेपालीले बोल्ने सबै भाषा मातृभाषा (नेपाली साहित्य क्षेत्र हुन्) को श्रीबृद्धिको लागि आवश्यक विभिन्न कार्यहरु गर्ने ।

सम्पर्क ठेगाना
संस्थाको वेभपेज: www.gfnl.org
संस्थाको इमेल: gfnl@ymail.com
महासंघको अडियो तथा भिडियो कन्फिरेन्सको लागि: Skype User: nepaliliterature

सामाजिक संजाल ठेगाना फेसबुक Facebook.com User: nepaliliterature

फोन नं.
+7 910 468 28 71 (मस्को)
+60102950671 (मलेशिया)
+977 9851056355 (नेपाल)
+17035870795 (भर्जिनिया, अमेरिका)
+673 8893020 (ब्रुनाई)

Literary Organizations: 

Comments