Loading

विश्वेश्वरप्रसाद कोइराला

जन्मः वि.सं. १९७१, बनारस, भारत
निधनः वि.सं. २०३९, साउन ६ गते, काठमाण्डौ
सेवा - राजनीति / शिक्षा - बी.ए., बी. एल.
भ्रमण - विश्वका अधिकांश मुलुकहरु
विधाः कथा/उपनयास
पहिलो रचना - वि.सं. १९९२ मा "शारदा" मा "चन्द्रबदन" कथा प्रकाशित

मौलिक कृति
१) दोषी चश्मा - २००६ -२) श्वेत भैरवी - कथा संग्रह - २०३९
३) सुम्निमा - २०२७ -४) तीनघुम्ति - वि. सं. २०२५ -५) नरेन्द्र दाइ - वि. सं. २०२७
६) मोदी आइन -७) हिटलर र यहुदी -८) बाबु आमा र छोरा - उपन्यास
९) आफ्नो कथा - आत्मकथा

सम्पादित, अनूदित र फुटकर कृतिः -
१) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, कविता, नाटक, निबन्ध, लेख आदि प्रकाशित,साथै हिन्दी भाषामा पनि

पुरस्कार,मान,सम्मान,पदक
१) सा. प्र. सं. द्वारा अभिनन्दन

Author: 
Segments: 

Comments